IME Life
Beema Board

एनआईसी एशियाको स्वामित्वमा रहेको नेशनल लाइफको शिलबन्दी बोलपत्र आज खोलिदै

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बुधवार विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले फागुन १७ गतेदेखि २३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

Prabhu
Crest

उक्तको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS