IME Life
Beema Board

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर एकान्तकुनामा

SPIL
NIC ASIA

काठमाडौं । सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।नयाँ एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमा मार्फत भुक्तानी गर्न सकनेछन् ।

सिभिल बैंकले हाल करिब ५ लाखभन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यो एक्सटेन्सन काउन्टर सहित) मार्फत  सेवा प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS