IME Life
Beema Board

आइसीएफसी फाइनान्सद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । आइसीएफसी फाइनान्सले १५ प्रतिशतको लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको आईतबार बसेको संचालक समिति बैठकले १० दशमलव ५ प्रतिशत बोनस शेयर र करसहित ४ दशमलव ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले हाल कायम रहेको ९२ करोड ६५ लाख २ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

फाइनान्सले कुल ९ करोड ७२ लाख ८२ हजार ७ सय १० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको हो । राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS