IME Life
Beema Board

बम्पर लाभांश घोषणा गरेको नबिल बैंकको विगत १० वर्षको लाभांश इतिहासलाई फर्केर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक यो एक दशकमा ब्लुप चिप वाणिज्य बैंकको रुपमा उदय भएको छ । १० वर्षमा ३० प्रतिशत भन्दा थोरै लाभांश नदिएको  यस बैंकले लगानीकर्ताले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीले भर्खरै आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमवल ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा यो वर्ष वाणिज्य बैंक मध्य सबै भन्दा धेरै लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गर्न बाँकी छ।

आर्थिक वर्ष ६७/७८ देखि आर्थिक वर्ष ७६/७७ को अवधिमा कम्पनीले ४५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा २१२ दशमलव ५ प्रतिशत बोनस शेयर र २४० दशमलव ६० प्रतिशत नगद लाभांश रहेको छ। १० वर्षको औसत निकाल्दा कम्पनीको औसत बोनस  शेयर २१ दशमलव २५ प्रतिशत बोनस शेयर र २४ दशमलव ०६ प्रतिशत औसत  नगद लाभांश छ भने औसतमा ४५ दशमवल ३१ प्रतिशत लाभांश रहेको छ।

Prabhu
Crest

नोट : आर्थिक वर्ष ७६/७७ को प्रस्तावित लाभांश

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS