IME Life

रिचार्ज नगरेका डिसहोममा विद्यार्थीले निःशुल्क पढ्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । रिचार्ज नगरेको कारणबाट सेवा बन्द गरिएको डिसहोममा विद्यार्थीहरुका लागि शैक्षिक सामग्री निःशुल्क रुपमा उपलब्ध हुने भएको छ । डिसहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा दिने घोषणा गरेको छ ।

डिसहोमले कोरोना महामारीका कारण विद्यालय बन्द भई घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सेवा बन्द भएका टिभीमा समेत निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

Prabhu
Crest

डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापकोटाका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरुपमा प्रभावित डिशहोमका नियमित तथा अनियमित सबै ग्राहकलाई निःशुल्करुपमा ९ र १० को अध्ययन गर्ने सुविधा प्रदान गरिने छ । डिशहोमको च्यानल नं. १०१ मा यी कक्षाहरु सञ्चालन भइरहेको कम्पनीले जनाएकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS