IME Life
Beema Board

घरेलु लघुवित्तमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
NIC ASIA

काठमाडौं । घरेलु लघुवित्तले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोनाबीमा गराएको छ । लघुवित्तले आफना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

लघुवित्तले यस बिषम परिस्थितमा सेवामा खटिरहेका कर्मचारीहरुको मनोबल उच्च गर्न कोरोना बीमा गराएको जनाएको छ। लघुवित्तले प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना जोखिम सुरक्षण गर्ने बीमा गराएको लघुवित्तले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS