IME Life
Beema Board

गुल्मीको जैसीथोक स्वास्थ्य चौकीले गरायो स्वयंसेविका र स्वास्थ्यकर्मीको कोरोना बीमा

SPIL
NIC ASIA

काठमाडौं । गुल्मीको धुर्कोट गाउपालिका अन्तर्गत रहेको जैसीथोक स्वास्थ्य चौकीले आफ्नो वडा भित्र रहेर काम गर्ने सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाहरुको र स्वास्थ्य कर्मीहरूको कोरोना बीमा गराएको छ । जैसीथोक स्वास्थ्य चौकीले कोरोना बीमा शिखर इन्स्योरेन्स मार्फत गराएका हुन्।

स्वास्थ्य चौकीका ब्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा मगरको अध्यक्षतामा उक्त निर्णय गरिएको हो । उक्त स्वास्थ्य चौकी अन्तर्गत विभिन्न टोलमा कार्यरत स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरुको एक लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना रोग बीमा गराएको हो ।

Prabhu
Crest

पिसिआरबाट कोरोनाभाइरस पुष्टि भएपछि बीमा गर्नेले बिमांक रकम प्राप्त गर्ने तर बीमा गरेको १५ दिनको समय भने पुरा भएको हुनुपर्ने व्यवस्था भएको कम्पनीका शाखा प्रमुख खत्रीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS