IME Life
Beema Board

नेको इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा जेठ २३ गते बोलाएको छ। यसअघि बैशाख १ गते कम्पनीले बार्षिक साधारणसभा बोलाएको थियो । लकडाउनको कारण उक्त सभा स्थगित गरिएको थियो ।

कम्पनीले जेठ ३१ गते (शुक्रबार) बिहान ११ बजे कम्पनीको कार्यालय भवन ज्ञानेश्वरमा सभाको लागि बोलाएको छ । कम्पनीको बैशाख ३१ गते बसेको सचालक समितिको बैठकले स्थगित सभा जेठ २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीले यस बिषम परिस्थितीमा बिशेष सावधानी अपनाएर सभा गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

Prabhu
Crest

कम्पनीले सभामा उपस्थित हुँदा अनिवार्य रुपमा माक्स र पन्जाको प्रयोग गर्न र उक्त सभामा एक मिटरको दूरी कायम राखी बस्ने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले सभामा यस बर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पेश गर्दैछ । यस अघि ८ दशमलव ४२ प्रतिशचत नगद लाभांस प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशन बमोजिम ८ दशमलव १६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

साथै उक्त सभामा आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै, लेखापरिक्षण नियुक्त र पारिश्रमिक निधारणको बिषयमा समेत छलफल हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS