IME Life
Beema Board

शाइन रेसुङ्गा बैंकका कर्मचारीको कोरोना बीमा जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको छ ।

बैंकले विश्वभर फैलिएको कोरोना महामारीको यस्तो विषम परिस्थतीको सामना गर्दै सेवामा खटिएका आफ्ना कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै कोरोना विमालेख खरिद गरिएको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले ५ सय ६० कर्मचारीको १ वर्ष अवधिका लागी बीमा जारी भएको र उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कम्पनीले दाबी रकम प्रदान गर्ने कम्पनीका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक बिक्रम कंडेलले जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS