IME Life
Beema Board

एनएमबि माइक्रो फाइनान्समा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि माइक्रो फाइनान्सले कम्पनीमा आवद्ध ४ सय ९३ जना कर्मचारीहरू को कोभिड १९ (कोरोना बीमा) गराएको छ । कम्पनीले आफना कर्मचारीहरुको बीमा एनएलजी इन्स्योरेन्स मार्फत गराएको हो ।

उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनीको लिमिटेड को क्षेत्रीय कार्यलय पोखरा अन्तर्गत हेम्जा शाखा बाट गराएको जनाएको छ । फाइनान्सले प्रत्येक कर्मचारी को एक लाख रुपैयाँको बीमा गराएको हो ।  फाइनान्सले रु २,९५,८३० बीमाशुल्क भुक्तानी गरेर रु ४ करोड ९३ लाख बराबरको कोरोना बीमा जोखिम सुरक्षण गराएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS