IME Life
Beema Board

१ करोड भन्दा बढीको कोरोनाभाइरस बीमा गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

SPIL
NIC ASIA


काठमाडौं । शिखर इन्स्योरेन्स रु.१ करोड भन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेष्ठ २ गते सम्म शिखर इन्स्योरन्सले करिब १,८०० कोरोेना भाइरस बीमालेख जारी गरी रु.१ करोड १० लाख भन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गरेको छ ।

शिखर इन्योरेन्सबाट हालसम्म बीस हजार बढी व्यक्तिले कोरोनाभाइरस बीमा गराएका छन । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोनाभाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।
डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेष्ठ २ सम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको  कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिने र हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS