IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क र नाफा दुबै घट्यो

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ५८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको नाफा गत बर्षको तुलनामा ५ करोड ४ लाख रुपैयाँले घटेको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ३० करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२ करोड ८६ लाख रुपैयाँले घटेको छ ।

Prabhu
Crest

त्यस्तै,कम्पनीले समिक्षा अवधिमा १० हजार ६ सय ३२ वटा बीमालेख जारी गरेर एक अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन सकलन गर्न सफल भएको छ ।चैत मसान्तसम्ममा कम्पनीले कुल १ हजार ३ सय ९५ वटा बीमा दाबी वापत ९ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वर्षिक २सय ६७ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १ हजार १ सय ९३ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS