IME Life New

जीवन बीमामा कोरोनाको असर नपर्ने, ‘दावी भुक्तानी हुन्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलदै गरेको कोरोना (कोभिड–१९) को असर जीवन बीमामा नपर्ने भएको छ । जीवन बीमा कम्पनीहरुले कोरोना वा जुनसुकै कारणबाट बीमितको मृत्यु वा स्थायी अशक्त भएमा बीमा पोलिसी अनुसारको दावी भुक्तानी गर्ने जनाएका छन् ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले इन्स्योरेन्स खवरसँग भने, ‘हामीले मृत्यु दावी भुक्तानीमा कुनै कारण राखेका छैनौं, कोरोना वा इबोला जुनसुकै महामारी वा अन्यबाट मृत्यु भएमा बिना शर्त दावी भुक्तानी गर्नेछौं । जीवन बीमा पोलिसी बचतमा आधारित पोलिसी भएकोले बचतकर्ताको रकममा जोखिम थप गरेर दिन समस्या नरहेको जीवन बीमा कम्पनीहरुको भनाई छ ।

Esewa
Crest

यस्तै महाविपत्तिका लागि नै जीवन बीमा कम्पनीहरुले अर्बौ रुपैयाँको कोष खडा गरेका हुन्छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले दुई खर्ब ६७ अर्बभन्दा बढि रकम कोषमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS