काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस आज अपरान्ह सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । समयमा प्रहरी तथा अन्य सुरक्षाकर्मी पुग्न नसक्दा स्थानीयबासी आफैले उद्धार गरेका थिए । स्थानीय बिष्णु खत्रीले सामाजिकि सञ्जाल फेसबुकमा अपलोड गरेको भिडियो हेरौं ।
सुनकोशीमा दुर्घटनाग्रस्त बसबाट यसरी गरियो उद्धार (भिडियोसहित)
![](https://insurancekhabar.com/wp-content/uploads/2019/11/sukute-resque.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)