IME Life
Beema Board

अभियान लघुवित्तले माग्यो ६६ जना कर्मचारी, एसइइ पासलाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सूचना प्रविधि र लेखा बिभागको लागि विभागीय प्रमुख, सञ्चालन विभाग र आन्तरिक लेखापरीक्षण विभागीय प्रमुख, सुपरभाईजर र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले लेखा बिभागको लागि विभागीय प्रमुख र सञ्चालन विभाग र आन्तरिक लेखापरीक्षण विभागीय प्रमुख पदका लागि १÷१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, लघुवित्तले सुपरभाईजर पदका लागि १६ र कनिष्ठ सहायक पदका लागि ४८ जना कर्मचरी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS