IME Life
Beema Board

युनाईटेड इन्स्योरेन्सको हकप्रद शेयरको म्याद थप

SPIL
NIC ASIA

काठमाडौं । नियमनकारी निकाय बीमा समितिले तोकेको एक अर्ब चुक्ता पुँजि पुर्याउन २४०% प्रतिशत हकप्रद शेयर निष्काशन गरेको युनाईटेड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर खरिदका लागि म्याद थप गरेको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

हकप्रद शेयरको लागि भदौं ३ गतेदेखि असोज ६ गतेसम्म तोकिएकोमा थप १७ दिन अर्थात असोज २३ गतेसम्म म्याद थप गरेको हो । शेयरधनीहरुलाई सजिलोका लागि म्याद थप गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । गत साउन १४ गतेसम्म कायम शेयरधनीहरुले प्रतिकित्ता १ः२.४ रेसियोमा आफूसँग भएको शेयर बराबरको हकप्रद शेयर खरिद गर्न पाउनेछन् ।

Prabhu
Crest

युनाईटेड इन्स्योरेन्सको १०० अंकित दरका ७२ लाख ५७ हजार ६०० कित्ता शेयर हकप्रदमार्फत बिक्री गर्न लागिएको हो । उक्त समयभित्र पनि बिक्री नभएमा कम्पनीले लिलाम बढाबढमार्फत बाँकी रहेको शेयर बिक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS