IME Life

समितिमा निर्देशकको पदपूर्तिसँगै फेरियो जिम्मेवारी पनि

SPIL
NIC ASIA

बीमा समितिको निर्देशक पदमा थप एक जनाको बढुवा भएको छ । लिखित परिक्षामा नाम निकाल्न सफल भएका उप निर्देशक दिनेश लाल अन्तरवार्ताबाट पनि नाम निकाल्न सफल भए पनि उनी निर्देशक पदमा बढुवा भएका छन् । उनीसँगै उप निर्देशकमा पुनम ज्ञवालीको बढुवा भएको छ भने चाटर्ड एकाउन्टेण्ट सन्तोष कार्कीले नाम निकाल्न सफल भएका छन् ।

समग्रमा यस बर्ष बीमा समितिले तीन वटा निर्देशकको रिक्त पदपूर्ति गरेको छ । फाईल बढुवाको आधारमा यस अघि नै शुसिल देव सुवेदी र पुजन ढुगेंलले बढुवा भै सकेको छ भने निसा घिमिरेको उप निर्देशकमा बढुवा भै सकेको छ ।

Prabhu
Crest

कर्मचारीको बढुवासँगै जिम्मवारी पनि परिवर्तन भएको छ । निर्देशक दिनेश लाललाई कानुन महाशाखाको जिम्मेवारी दिईएको छ । यस अघि उनी सुपरिवेक्षणमा विभागमा थिए । सुशिल देव सुवेदीलाई सुपरीवेक्षण, कृषि तथा  लघुबीमा, पुर्नबिमा महाशाखाको जिम्मेवारी दिईएको छ । यस अघि उनी नियमन जिम्मेवारी हेर्दै आएका थिए । साथै अध्यक्षको सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी उप निर्देशक पुनम ज्ञवालीलाई पनि सोही शाखामा सारिएको छ । त्यस्तै, निर्देशक पुजन ढुगेंललाई नियमन तथा मानव संशाधन महाशाखाको जिम्मेवारी दिईएको छ । यस अघि उनी बीमालेखको जिम्मेवारी हेर्दै आएकी थिईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS