मञ्जुश्री फाइनान्स लिमिटेडका सीईओ सन्तोष निरौलाको कार्यकाल थप गरिएको छ । फाइनान्सको शुक्रबार (वैशाख ७ गते) बसेको संचालन समितिको १५१औँ बैठकले निरौलालाई आगामी चार वर्षका लागि निरन्तता दिने निर्णय गरेको हो । उनको नयाँ कार्यकाल वैशाख २२ गतेदेखि लागू हुने बताइएको छ ।
मञ्जुश्री फाइनान्सको सीईओमा सन्तोष निरौला पुनः नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/04/santosh-niraula.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)