IME Life New

९ हजार ७० जना कोरोना संक्रमित थपिए, ५४ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

Esewa
Crest

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS