IME Life New

४ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ४१ अंकले बढेर २,७१६ को विन्दुमा कायम भएको छ । आज २११ कम्पनीको ेशयर मूल्य बढेको छ । आज ३२ कम्पनीको मात्रै मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदि मर्दि र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ९ दशलमव ६२ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS