IME Life New

४४ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २२० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर खरिदबिक्रि हुँदा १९ अर्ब ५५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज ४४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंकको शेयर सिन्धु विकास बैंकको १० प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

Esewa
Crest

यूनाईटेड इर्दी मर्दीको शेयर ९ दशमलव ८८ प्रतिशतले घटेको छ भने महालक्ष्मी विकास बैंकको शेयर ६ दशमलव ३७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS