IME Life New

३ घण्टा नपुग्दै नेपाल पुनर्बीमाको १ अर्बको कारोवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  नेपाल पुनर्बीमाको ३ घण्टा नपुग्दै १ अर्ब माथिको शेयर कारोवार भएको छ। केही दिन यता नेपाल पुनर्बीमाको शेयर मुल्यमा निकै धेरै चहलपहल देखिएको छ। कम्पनीको बजार मूल्य आज १७०० माथि पुगेको छ। यो समाचार तयार पार्दा सम्म कम्पनीको बजार मूल्य १७४९ रुपैयाँ पुगेको छ। कम्पनीको बजार मूल्य प्रति कित्ता १०० रुपैयाँ भन्दा धेरैले वृद्धि भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS