IME Life New

२ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८५३ जना निको भए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ९ जना र ४ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८५३ जना निको भएर घर फर्किएका छन् भने ४२ संक्रमितको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS