IME Life New

२७ सय माथि बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २७२७.५८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ६९.८० अंकले बढेको छ। १२ अर्ब ९५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

त्यस्तै, ब्रोकर नम्बर ५८ बाट १५५ करोड ७४ लाखको कारोबार भएको छ जसमा ७७ करोड २१ लाखको खरिद छ भने ७८ करोड ५२ लाखको विक्री भएको छ ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ५६ करोड ९५ लाखको खरिद छ भने ३८ करोड ५० लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS