IME Life New

२५ अंकले बढ्यो नेप्से, ८ अर्ब ७७ करोडको शेयर कारोबार हुँदा निफ्राको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २,६५७ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स एण्ड टुरिजम, म्युचअल फण्ड, इन्भेष्टमेन्ट र उत्पादनमुलक उपसूचक घटेका छन् । आज निर्जीवन बीमा उपसूचक ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २१२ वटा कम्पनीको १ करोड ७३ लाख ७ हजार ३ सय २८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको ४६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै वोमी लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीहरुले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, आज साल्ट ट्रेडिङका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS