IME Life New

२५०० माथि पनि महिला लघुवित्तमा बिक्रीकर्ता शुन्य, आईपीओ पर्ने मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। महिला लघुवित्तको शेयर मूल्यमा आज पनि माथिल्लो सर्किट लागेको  छ। कम्पनीको बजार मूल्य प्रति कित्ता २३४ रुपैयाले वृद्धि भएर २५८३ प्रति कित्तामा बन्द भएको छ।

कम्पनीको २५०० माथि पनि बिक्रीकर्ताको संख्या शुन्य रहेको छ। यो समाचार तयार पार्दासम्म कम्पनीमा २५८३ रुपैयाँमा १ लाख ७६ हजार कित्ता खरिदकर्ता भए पनि बिक्रीकर्ताको संख्या शुन्य रहेको छ।

Esewa
Crest

कम्पनीको आईपीओमा गोलाप्रथाबाट दश कित्ता शेयर परेको थियो।  गोलाप्रथाबाट दश कित्ता शेयर पर्नेहरुले छोटो समयमा नै निकै आकर्षक पैसा बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS