IME Life New

२४ घण्टामा तीन हजार ५५६ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । १२ हजार ४ सय जनाको पीसीआर परिक्षण गर्दा तीन हजार ४४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका भित्रमा मात्रै १५ सय ६७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ । २४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

Esewa
Crest

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS