IME Life New

२० लाख कित्ता जगेडा शेयर बेच्दै लक्ष्मी स्टिल्स, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी स्टिल्सले २० लाख कित्ता जगेडा शेयर बिक्रीमा राखेको छ।

कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता २६५ रुपैयाँ तोकिएको छ।

Esewa
Crest

शेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा गएर आवेदन दिन सकिनेछ। यसका लागि १५ दिनको म्याद दिइएको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS