IME Life New

११ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सयले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS