IME Life New

११ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक हजार एक सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS