IME Life New

हेभेन लिड स्किममा छनोट भएकाहरु थाइल्यान्ड भ्रमणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एबीसी इन्फिनिटी प्रालिले यो वर्ष सञ्चालन गरेको ‘हेभेन लिड’ स्किमअन्तर्गत छनौट भएकाहरु थाइल्यान्ड भ्रमणका लागि बिदाइ गरिएको छ।

कम्पनीले मेटा होलिडेज प्रालिको सहकार्यमा यस वर्ष हेभेन लिड स्किम सञ्चालन गरेको थियो। जसमा उत्कृष्ट भएका डिलरहरुलाई कम्पनीले थाइल्यान्ड भ्रमणमा पठाएको हो।

Esewa
Crest

थाइल्यान्ड भ्रमणमा जानेहरुलाई एबीसी इन्फिनिटीका प्रबन्ध निर्देशक बलराम कुइँकेल र मेटा होलिडेजका प्रबन्ध निर्देशक सुमनराज ढुंगेलले बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS