IME Life New

हिमाल हाइड्रोको विशेष साधारण सभा जेठ ७ गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ ७ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले चौधरी ग्रुप सभाकक्ष, सानेपा, ललितपुरमा दिउँसो २ बजे सभा गर्ने जनाएको छ ।

सभाले कम्पनीको उद्देश्य थप सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS