IME Life New

हिमालयन हाइड्रोपावरको साधारण सभा जेठ १८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ १८ गते गर्ने भएको छ । कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त साधारण सभा होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा दिनको १ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाको विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने रहेको छ ।

Esewa
Crest

त्यस्तै सभाले स्वतन्त्र व्यवसाहिक सञ्चालक नियुक्ती गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS