IME Life New

हिमालयन रि इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS