IME Life New

हिमालयन रिको आज सर्वाधिक कारोबार, उच्च किनबेच अरु कुन-कुन कम्पनीको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १५६ कम्पनीको शेयरभाउ उकालो लागेको छ। आज ७९ कम्पनीको शेयरभाउ घट्दा ८ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

आज १३ वटा उपसमूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ७.६७ प्रतिशतले उकालो लागेको छ।

आज बजारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८६ करोड ५८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८४ करोड २९ लाख रुपैयाँ
  • अपी पावरः ७५ करोड ५९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६१ करोड ६४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ५८ करोड ३२ लाख रुपैयाँ
  • निफ्राः ४७ करोड ९६ लाख रुपैयाँ
  • अपार तामाकोशीः ४६ करोड ९९ लाख रुपैयाँ
  • एचआईडीसीएलः ४३ करोड २८ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४० करोड २० लाख रुपैयाँ
  • अरुण काबेली पावरः ३९ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS