IME Life New

हिमालयन रिको आज सर्वाधिक कारोबार, धेरै खरिदबिक्री भएका अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज पौने २९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। दोहोरो अंकले घटेको बजारमा आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको छ। यो दिन ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Esewa
Crest

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८२ करोड १४ लाख रुपैयाँ
  • अपी पावरः ७८ करोड ७६ लाख रुपैयाँ
  • कुमारी बैंकः ६५ करोड ९३ लाख रुपैयाँ
  • एचआईडीसीएलः ५२ करोड ९३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५२ करोड २८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५० करोड ९४ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ४९ करोड १३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४८ करोड ८८ लाख रुपैयाँ
  • निफ्राः ४८ करोड ५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४७ करोड २ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS