IME Life New

हिमालयन बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन बैंकले विभिन्न् पदका लागि कर्मचारीकाने माग गरेको छ । बैंकले सुपरभाइजर पदका लागि ४२ जना र जूनियर असिस्टेन्टका लागि ४३ जना गरी ८५ जना कर्मचारीको माग गरेको छ ।

बैंकले भइरहेको विभिन्न शाखा कार्यलय तथा अब खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन १ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS