IME Life New

हिमालयन बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले तोकिएको मितिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा निवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS