IME Life New

हालसम्म ६ हजार ८ सयले उत्तीर्ण गरे अभिकर्ताको अनलाइन परीक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । हालसम्म ६ हजार बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। फागुन १ र ३ गते विहानसम्म २३५ जनाले नयाँ अभिकर्ताको लाइसेन्स पाएसँगै हालसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या ६ हजार ८ सय ४१ जना पुगेको छ ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS