IME Life New

हाथवेका लगानीकर्ता पहिलो दिन नै भए मालामाल !  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इनभेष्टमेण्ट नेपालको शेयर नेप्सेमा आज पहिलो पटक कारोबार भएको छ ।  नेप्सेले पहिलो शेयर कारोबारको लागि ९५ रुपैयाँ ०९ पैसा देखि २८५ रुपैयाँ २७ पैसा को रेञ्ज दिएकोमा कम्पनीको पहिलो कारोबार २८५ रुपैयाँ २० पैसामा भएको थियो । नियमित सेसनमा आउँदा कम्पनीको बजार मूल्यले सर्किट लगाउँदै ३१३ रुपैयाँ ७० पैसा पुगेको छ । यो समाचार तयार हुँदासम्म कम्पनीको सर्किट लेभलमा लाखौ कित्ता बायर छन् तर विक्री तर्फ शुन्य संख्या छ ।

प्रति शेयर ५० रुपैयाँको शेयर ३१३ रुपैयाँ ७० पैसा पुग्दा आईपीओमा शेयर पर्ने लगानीकर्ताहरु मालामाल भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS