IME Life New

हाइड्रोपावरमा सर्वाधिक मूल्य भएको कम्पनी १५०० माथि, टप ५ को कति मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोपावर कम्पनी मध्ये सर्वाधिक बजार मूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५०० माथि पुगेको छ । जेष्ठ  २९ गतेको बजार मूल्य अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५०९ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै दोश्रोमा भगवति हाइड्रोपावरको मूल्य १२५९ रुपैयाँ ५० पैसा रहेको छ । एक हजार  माथि बजार मूल्य भएका दुई कम्पनी रहेका छन् ।

सर्वाधिक बजार मूल्य भएका हाइड्रोपावर कम्पनीहरु : 

Esewa
Crest

१. कुथेली बुखरी स्मल हाइड्रोपावर : १५०९ रुपैयाँ ३० पैसा

२. भगवति हाइड्रोपावर : १२५९ रुपैयाँ ५० पैसा

३. माण्डु हाइड्रोपावर : ८९९ रुपैयाँ ८० पैसा

४. सुपरमाई हाइड्रोपावर : ८२८ रुपैयाँ

५. शुभम पावर लिमिटेड : ७८३ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS