IME Life New

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा बन्द भएको छ।

उच्च अंकले बढेको बजारमा सबै उपसमूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ६.३० प्रतिशतले बढेको छ।

Esewa
Crest

आज २१९ कम्पनीको शयरभाउ बढ्दा २३ वटाको घटेको छ भने २ वटाको स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • साहस ऊर्जाः ६३ करोड ८३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ५७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १५ करोड ९९ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५ करोड १३ लाख रुपैयाँ
  • एसियन लाइफको संस्थापक शेयरः १४ करोड ५७ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १२ करोड ७३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ११ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ११ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १० करोड ६७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ६६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS