IME Life New

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उछाल आएको छ। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेका सबै १३ समूहमा हरियाली छाएको छ। व्यापार समूह सर्वाधिक ५.०६ प्रतिशतले उकालो लागेको छ।

Esewa
Crest

बजार बढ्दा २२० कम्पनीको शेयरभाउ बढेको छ भने २० कम्पनीको घटेको छ। २ कम्पनीको भाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २४ करोड ६९ लाख रुपैयाँ
  • अपी पावरः २४ करोड २६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड २ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २१ करोड ५६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २० करोड १९ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः १९ करोड ९३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १९ करोड ३९ लाख रुपैयाँ
  • अपर तामाकोशीः १९ करोड १८ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १८ करोड ७८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १७ करोड ३० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS