IME Life New

हरियाली छाएको बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार उछाल आएको छ। नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ को विन्दुमा पुगेको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी ४.२४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन १९६ कम्पनीको शेयरभाउ बढ्दा ३७ कम्पनीको शेयरभाउ घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा करिब सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सार्वजनिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६१ करोड ३६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ४१ करोड २९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३१ करोड ९६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २९ करोड ४२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २५ करोड ८ लाख रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्सः १७ करोड ४३ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १६ करोड ८३ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १६ करोड ७६ लाख रुपैयाँ
  • निफ्राः १४ करोड ६३ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १३ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS