IME Life New

हकप्रद शेयर जारी गर्न राधी विद्युतले बोर्डमा पेश गर्यो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रीका लागि बैशाख २८ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । राधी विद्युत् कम्पनीलाई हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगले अनुमति दिएसँगै कम्पनीले बोर्डमा निवेदन पेश गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS