IME Life New

स्वास्थ्य मन्त्रालयले माग्यो सातै प्रदेशका लागि कमचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य र जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य प्राविधिक जनशक्तिको आवश्यकता रहेकाले करारमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । मन्त्रालयले सातै प्रदेशका लागि विभिन्न पदका लागि करारामा कर्मचारी माग गरेको हो ।

मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS