IME Life New

स्वास्थ्यकर्मी र प्रहरीको तलव कट्टा नगर्न सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोरोना महामारीमा राहत दिन सबै सरकारी कर्मचारीहरुको तलव ओहदा अनुसार कट्टा गर्ने निर्णय गरिएको भएपनि प्रहरी र स्वास्थ्यकर्मीको तलव भत्तामा कट्टा नगर्न निर्देशन दिएको छ ।

Esewa
Crest

नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयले केही दिन पहिले अधिकृत तहका प्रहरी कर्मचारीहरुको तलव कट्टा गरी सिधैं कोरोना उपचार कोषमा दाखिला गर्ने निर्देशन दिएकोमा आज बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले प्रहरी सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको तलव कट्टा नगर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS