IME Life New

स्वर्णिम होटलले आइपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वर्णिम होटलले २०८०।८१ को वार्षिक साधारणसभा डाकेको छ।

होटल सञ्चालक समितिले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौं–५स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS