IME Life New

स्टार्टअप सक्सेस अवार्डबाट खल्ती सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल वालेट खल्ती (स्प्यारो पे प्रा.लि.) ले स्टार्टअप सक्सेस अवार्ड पाएको छ। न्यु बिजिनेस एजद्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्तीलाई स्टार्ट अप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको जनाएको छ ।

सम्मान ग्रहण गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिए ।

Esewa
Crest

हाल कम्पनीमा २३०ं जना खल्ती परिवार छन् भने ६०,०००ं व्यापारी तथा २० लाखं खल्तीका प्रयोगकर्ताहरूले खल्तीलाई विश्वास गर्दै आएका छन्।
प्रयोगकर्ताहरूले खल्ती मार्फत विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन , अनलाइन सपिङ साइट भुक्तानीहरू, र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू बीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS