IME Life New

स्टक ब्रोकर्स एशोसिएशन नेपालको साधारण सभा कात्तिक २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एशोसिएशन नेपालको २६ औं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । उक्त सभा पुतलीसडकस्थित कार्यालयमा हुने भएको जनाएको छ ।

एशोसिएशनको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा दिनको १ बजे हुने ब्रोकर्स एशोसिएशनले जनाएको छ ।

Esewa
Crest

सभाले कार्य समितिको निर्वाचन गर्ने र आ.व २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा पारिश्रमकि निर्धारण गर्ने
प्रस्ताव रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS